गृह · शब्दकोश

पसाल्नु

[सक्रि.]

१. कोच्नु; खाँद्नु।

२. पसाउनु; घुसाउनु; हुल्नु; घुसार्नु।

३. हाल्नु।

⟵ फेरि सूचीमा जानुहोस्