गृह · शब्दकोश

ठोस्नु

[सक्रि.]

१. आगो बाल्दा सिट्ठी झार्नका लागि अगुल्टो घोच्नु।

२. उही कुरो बारम्बार भन्नु; घच्का लाउनु।

३. कसैलाई मुखभरिको जबाफ दिनु।

४. कुनै वस्तु भाँडो आदिमा कोच्नु; खाँद्नु।

⟵ फेरि सूचीमा जानुहोस्