गृह · शब्दकोश

सचेत

[वि.]

१. चेतना भएको वा चेत फर्केको; सजग; होसियार।

२. विवेकपूर्ण; बुद्धिमान्।

३. सहृदय; भावुक।

⟵ फेरि सूचीमा जानुहोस्