डुल्नु

[अक्रि.]

१. कुनै कामविशेषले वा हेर्ने उद्देश्यले नयाँ नयाँ ठाउँमा घुम्नु; घुमफिर गर्नु

२. मन बहलाउन वरपर, यताउति हिँड्नु; टहल्नु