गृह · शब्दकोश

घारो

[ना.]

१. मुर्दा बोक्न प्रयोग गरिने बाँस।

२. लामो, डोलो काठ; लाठो।

[ना.]

आगोमा पकाउँदा भाँडामा कालो नलागोस् भनी माटो वा खरानी पानीमा मुछेर भाँडाको पछाडि लगाइने लेप।

[ना.]

कोलको टाउकामा छिराएर तेर्सो पारी राखिएको काठ वा बाँसको आग्लो।

⟵ फेरि सूचीमा जानुहोस्