गृह · शब्दकोश
ठुलो र मोटो काठलाई भित्र खोपेर बनाएको वा बाकसजस्तो मौरी बस्ने घर; मौरीको गुँड; मौरीको छातो; पोलो।
गोलो लाम्चो आकारको काठको मुढालाई भित्रपट्टि खोपेर खोक्रो बनाइएको मादलको मूल भाग।
⟵ फेरि सूचीमा जानुहोस्