छातो

[ना.]

काठको ठेकी, माटाको गाग्रो आदिको फैलिएको बिट; छाताजस्तो भएर घुमेको त्यस्तै कुनै वस्तुको बिट