गृह · शब्दकोश

पोलो

[ना.]

तिहुन, तरकारी आदि मिठो पार्न चामलसमेत मिसाई पिँधिएको मसला।

[ना.]

१. कामकाजको पिर।

२. चटारो।

[ना.]

अरिङ्गाल, माहुरी आदिले बनाएको चाका, गुँड वा गोलो।

[ना.]

हात्ती वा घोडामा चढेर खेलिने खेलविशेष।

⟵ फेरि सूचीमा जानुहोस्