गृह · शब्दकोश

घाट

[ना.]

१. आवागमनका निम्ति सजिलो पर्ने ठाउँ।

२. गाहकीहरूको भिड।

३. जहाज, डुङ्गा आदिबाट ओर्लने वा तिनमा चढ्ने ठाउँ।

४. नदी वा जलाशयको पानी भएको ठाउँसम्म पुग्न सकिने सुगम स्थान।

५. नदीको दायाँबायाँको किनार; तीर्थस्थल।

६. पेचकिला पस्ने फलामे सकेटको घर; पेचघर।

७. पोखरी वा नदीको नुहाउने ठाउँ।

८. वनजाँचको चौकी।

[ना.]

केही बोली; केही कुरा।

⟵ फेरि सूचीमा जानुहोस्