घटाउनु

[सक्रि.]

१. खर्च हुने पार्नु

२. घटना घट्ने पार्नु

३. घट्ने पार्नु; कम गराउनु

४. छोट्याउनु

५. ठुलो अङ्क वा राशि कटाउनु

६. दुब्लो तुल्याउनु

७. दाँजिने, मिल्ने पार्नु; दृष्टान्त, उदाहरण आदि दिने काम गर्नु