गृह · शब्दकोश

लाक्षणिक

[वि.]

१. गौण।

२. लक्षण गर्नुपर्ने; पारिभाषिक।

३. लक्षणसम्बन्धी; लक्षणबाट ब्यक्तिने वा लक्षणाशक्तिद्वारा अर्थबोध गराउने (शब्द, वाक्य आदि)।

४. सङ्केतक।

⟵ फेरि सूचीमा जानुहोस्