गृह · शब्दकोश
१. युरोप, अमेरिका आदिका गौर वर्णका जाति।
२. गौर वा गोरो वर्ण भएको।
१. नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।
२. मगरात मूलका नेपालीको एक थर।
⟵ फेरि सूचीमा जानुहोस्