गृह · शब्दकोश

गोप

[ना.]

१. गाई पाल्ने व्यक्ति; गोपाल।

२. गाईको रक्षा गर्ने व्यक्ति; गोरक्षक।

३. गोशालाको मालिक; गोठालो।

४. नायक।

५. राजा।

[ना.]

नेपालको तराई क्षेत्रमा बसोबास गर्ने यादव जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्