गृह · शब्दकोश

गोपाल

[ना.]

१. गाई पाल्ने व्यक्ति वा गाईको धनी; ग्वाला; गोठालो।

२. श्रीकृष्ण।

⟵ फेरि सूचीमा जानुहोस्