गृह · शब्दकोश

अपर्झट

[वि.]

१. अचानक; अकस्मात्; एक्कासि; अनायास।

२. एकाएक आइपरेको स्थिति।

३. आकस्मिक; अप्रत्याशित।

⟵ फेरि सूचीमा जानुहोस्