गृह · शब्दकोश
१. महापुरुषले दिएका छन्दोबद्ध तथा ज्ञानमय उपदेश।
२. महाभारतमा युद्धबाट विमुख हुन लागेका अर्जुनलाई ज्ञान, कर्म र भक्तियोगका साथै मानवीय कर्तव्यबारे श्रीकृष्णले दिएको उपदेश।
३. हिन्दुहरूको प्रसिद्ध दार्शनिक ग्रन्थ; भगवद्गीता।
⟵ फेरि सूचीमा जानुहोस्