गृह · शब्दकोश

भगवद्गीता

[ना.]

१. कुरुक्षेत्रका युद्धमैदानमा कृष्णले अर्जुनलाई दिएको ज्ञान।

२. महाभारतभित्र ब्रह्मविद्या र योगशास्त्रका रूपमा चर्चित, अठार अध्याय भएको प्रसिद्ध पुस्तक।

⟵ फेरि सूचीमा जानुहोस्