गृह · शब्दकोश

गाँठी

[ना.]

१. अग्लोहोचो; सानोठुलो आदि शरीरको कद; जिउडाल।

२. कुनै समस्या सुल्झाउन सहायक हुने उपाय; जुक्ती; तरिका।

३. भित्री अभिप्राय; कुराको मुख्य सार।

४. मूलधन; पुँजी।

⟵ फेरि सूचीमा जानुहोस्