देवयोनि

[ना.]

१. देवजाति

२. स्वर्ग, अन्तरिक्ष आदिमा रहने देवताका कोटिमा गनिने देवजातिमा रहेका प्राणीविशेष (अप्सरा, यक्ष, गन्धर्व, किन्नर आदि)।