गृह · शब्दकोश

कास्की

[ना.]

१. नेपालको गण्डकी प्रदेशमा पर्ने एक जिल्ला; नेपालको प्रसिद्ध पर्यटकीय स्थल पोखरा भएको जिल्ला।

२. मध्यकालको चौबिसी राज्यमध्ये एक।

⟵ फेरि सूचीमा जानुहोस्