गृह · शब्दकोश

गदा

[ना.]

१. प्राचीन कालमा युद्धमा प्रयोग गरिने, टुप्पातिर धातु वा काठको ठुलो गाँठो भएको एक हतियार।

२. विष्णुका चार भुजामध्ये एक भुजामा रहने हतियार।

⟵ फेरि सूचीमा जानुहोस्