गृह · शब्दकोश

झापा

[ना.]

१. झापा जिल्लामा रहेको एक गाउँपालिका।

२. नेपालको एक नम्बर प्रदेशमा पर्ने तराई भागमा रहेको एक जिल्ला।

[ना.]

ढक्कन; बिर्को।

⟵ फेरि सूचीमा जानुहोस्