हर्नु

[सक्रि.]

१. अर्काको धनमाल लुटेर वा चोरेर लिनु; हरण गर्नु; खोस्नु

२. कसैले कुनै वस्तु पाउन लागेकोमा बाधा पार्नु

[ना.]

गर्नु (अछामी भाषिकामा) ।