गृह · शब्दकोश

खोसेलो

[ना.]

१. खजमजिएको वा छिरलिएको घाँस, पराल, खोस्टा आदि वस्तु; छिरलो।

२. छिरलिएको कागत, कपडा आदिको समूह।

३. मकैका घोगाको गेडा छोप्ने आवरण; खोसेल्टो; खोस्टो।

⟵ फेरि सूचीमा जानुहोस्