गृह · शब्दकोश

खोसेल्टो

[ना.]

१. च्यातिएको, झुरिएको पात, बोक्रो, कागज आदि; खोसल्टो; खोसेलो।

२. झासझुस।

⟵ फेरि सूचीमा जानुहोस्