गृह · शब्दकोश

फन्को

[ना.]

१. एक ठाउँबाट हिँडेर घुम्दै फेरि त्यसै ठाउँमा आउने काम; फेरो।

२. एक पटकको घुमाइ; घुमाइको परिधि वा फेरो।

३. फन्कने चाल; रिस।

⟵ फेरि सूचीमा जानुहोस्