गृह · शब्दकोश
१. असल काम गर्नेलाई सम्मानार्थ दिइने वस्तु।
२. खुसियालीमा मान्यजन वा मित्रलाई दिइने भेट; कोसेली।
⟵ फेरि सूचीमा जानुहोस्