गृह · शब्दकोश
घरका तलाहरूमा खास गरी बुइँगल तलामा घाम ताप्न वा गर्मी छल्न छाना नहाली बनाइएको खुला ठाउँ; अटाली वा बुर्जा।
सरकारी आम्दानी र खर्चको फाँटवारी हिसाबसमेत राख्ने नेपालको पुरानो सरकारी ढुकुटी।
⟵ फेरि सूचीमा जानुहोस्