गृह · शब्दकोश

अटाली

[ना.]

हावा खान वा बसेर बाहिर हेर्न घरको तलाको मूल गारोबाट बाहिर निस्केको सम्म परेको खुला भाग; बार्दली; कौसी।

⟵ फेरि सूचीमा जानुहोस्