गृह · शब्दकोश

बुर्जा

[ना.]

घर वा भवनको माथिल्लो तलामा बाहिर खुला ठाउँसमेत भएको गोलाकार कोठो; गुम्बज।

[ना.]

मगरात मूलका नेपालीको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्