कौडी
[ना.]
१. तल्लो तहको दाम; थोरै मूल्यको पैसो।
[ना.]
नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।