गृह · शब्दकोश

दाम

[ना.]

१. एक पैसाको चार भागको एक भाग (भूमि आदिमा)।

२. मूल्य; मोलतोल।

३. रुपियाँपैसा; मुद्रा; द्रव्य।

४. शत्रुमाथि विजय प्राप्त गर्ने राजनीतिका चार उपायमध्ये एक।

⟵ फेरि सूचीमा जानुहोस्