गृह · शब्दकोश

रामतोरियाँ

[ना.]

ठुलठुला पाँचचोसे पात हुने, सेता र कलेजी रङका फूल फुल्ने एक प्रकारको बोट वा त्यसको तरकारी खाइने खस्रो कोसा (फल); भिन्डी।

⟵ फेरि सूचीमा जानुहोस्