कोट्ट्याउनु

[सक्रि.]

१. इसारा गर्नु; सतर्क पार्न हातले छुनु; खुसुक्क चिमोट्नु

२. कुनै विषयवस्तुको प्रसङ्ग वा कुरो उठाउनु; कामकुरो थाल्नु

३. थोरै थोरै गरेर खन्नु वा उप्काउनु; खोतल्नु