गृह · शब्दकोश

चिमोट्नु

[सक्रि.]

१. बुढी औँला र चोर औँलाका टुप्पाले केही कुरालाई वा शरीरको छालालाई च्याप्नु वा जोरसँग अँठ्याउनु; चिम्टनु; चिमट्नु।

२. मितव्ययी हुनु; कमखर्ची हुनु।

⟵ फेरि सूचीमा जानुहोस्