छुनु

[सक्रि.]

१. जातभातमा बोर्नु; छुन निषेध मानिएको भातभान्सा, पानी आदि चलाउनु

२. स्पर्श गर्नु; संसर्ग गर्नु; लसपस हुनु