गृह · शब्दकोश
१. कुटो, कोदालो आदि विभिन्न हतियारले जमिन खोस्रनु।
२. थाहा नपाउने चालले अर्कालाई सताउनु।
३. बाली लगाउनका लागि खेतबारीको माटो ओल्टाइपल्टाइ गर्नु वा खुकुलो पार्नु।
⟵ फेरि सूचीमा जानुहोस्