गृह · शब्दकोश

खुसुक्क

[क्रिवि.]

१. अरूलाई थाहा नदिई वा अरूले थाहा नपाउने गरी जाने वा भाग्ने किसिमले; खुरुक्क; लुसुक्क।

२. अरूले चाल नपाउने गरी केही वस्तु लैजाने किसिमले; सुटुक्क।

३. थाहा नपाइने गरी गाँठो आदि फुस्कने किसिमले।

⟵ फेरि सूचीमा जानुहोस्