गृह · शब्दकोश

कोइला

[ना.]

१. अँगार; गोल।

२. खैरो वा कालो रङको बल्ने खनिज पदार्थ; पत्थरकोइला।

३. मकैका घोगाभित्रको भाग; खोइलो; खोयो।

४. मोही पार्दा समाउन सजिलाका लागि नेतीका दुवै छेउमा लगाइएका काठका साना साना कलात्मक टुक्रा।

⟵ फेरि सूचीमा जानुहोस्