गृह · शब्दकोश

नेती

[ना.]

१. दही मथेर नौनी वा घिउ निकाल्दा मधानी घुमाउने डोरी; दही, दुध आदि मथ्दा चाहिने रस्सी।

२. स्त्री नेता।

३. हठयोगको एक क्रिया।

⟵ फेरि सूचीमा जानुहोस्