खोइलो

[ना.]

उखु, दारिम, कागती आदि पेलेर रस झिकेपछि बचेको छोक्रा; खोस्टो; टुखल