गृह · शब्दकोश

देवकी

[ना.]

१. कृष्णकी आमा; वसुदेवकी पत्नी।

२. वैवाहिक सम्बन्ध नभई अनैतिक संसर्गबाट जन्मिएकी छोरी वा चेली; देउचेली।

३. सन्तान नहुँदा वा भईकन पनि नबाँच्दा सन्तान होऊन् वा जन्मिएका सन्तान बाँचून् भनेर देवदेवीलाई चढाइएकी कन्या; देवदासी; देउकी।

⟵ फेरि सूचीमा जानुहोस्