बत्तिस

[वि.]

१. तिसदुईको योगबाट बन्ने सङ्ख्या; ३२ को अङ्क

२. तिसदुईका योगसङ्ख्याको।