गृह · शब्दकोश

कुचालक

[ना.]

१. कुनै पनि काम राम्रोसँग चलाउन नसक्ने (व्यक्ति)।

२. विद्युत् र ताप सजिलै परिचालन हुन नसक्ने; विद्युत्‌तरङ्ग सञ्चार हुन नसक्ने (रबर, सुकेको काठ आदि)।

⟵ फेरि सूचीमा जानुहोस्