शिल्पकार
[ना.]
शिल्पसम्बन्धी वा हस्तकलाको काम गर्ने कालिगड; शिल्पी।
[ना.]
नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।