बहालवाला

[वि.]

आफ्नो पद वा स्थानमा बहाल रहेको; पदासीन; पदस्थ