कविला

[ना.]

१. परिवार; जहान; जहानछोराछोरी

२. सिङ्गै एक जाति एक परिवारका रूपमा रहेका (अरब, मध्य एसिया आदिमा प्राचीन कालदेखि माध्यमिक कालसम्म प्रशस्त देखापरेका तर आधुनिक प्रभावले गर्दा लुप्तप्राय) असङ्ख्य मानव दलमध्ये कुनै एक।