गृह · शब्दकोश

कोपिला

[ना.]

१. कनपारो र कानका बिचमा पर्ने त्रिकोणाकार अवयव; कोपिलो।

२. फुल्न तयार परेका कलिला फूल।

⟵ फेरि सूचीमा जानुहोस्