गृह · शब्दकोश

सरयू

[ना.]

नेपालको कर्णाली नदीको मूलधार भई भारतको अयोध्यामा पुग्दा सरयू नामले प्रसिद्ध नदी; घाघरा।

⟵ फेरि सूचीमा जानुहोस्