गृह · शब्दकोश

कमिलो

[ना.]

दुला, गोला वा पातमा गुँड लगाएर फुल पार्ने, अन्न आदि सञ्चय गर्ने र पिँधमा चिल्ने खिल हुने, विभिन्न आकारको हुने र सामूहिक रूपमा रहने एक जातको किरो।

⟵ फेरि सूचीमा जानुहोस्